फिल्म ‘छ माया छपक्कै’ युट्यबमा सार्वजनिक

भिडियाे मनाेरञ्जन

दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतको समुहले निर्माण गरेको फिल्म मंगलबार आमा अग्नी कुमारी मिडियाको युट्युवमार्फत् ‘छ माया छपक्कै’ सार्वजनिक भएको छ ।

दीपेन्द्र लामाको लेखक तथा निर्देशन रहेको फिल्मका फिल्मका निर्माता रोहित अधिकारी हुन् । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय रहेको छ । फिल्म युट्युबमा आएको जानकारी सहितको एक स्टाटस कलाकार दीपक राज गिरीले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।