त्रिभुवन विश्वविद्यालयद्धारा परीक्षा केन्द्र प्रकाशित

शिक्षा

त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षा सम्बन्धी महत्वपूर्ण जानकारी साझा गरेको छ । त्रिविले सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत स्नातकोत्तर तह प्रथम वर्ष दोस्रो शत्रको परीक्षा केन्द्रसम्बन्धी अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ ।