त्रिभुवन विश्वविद्यालयले नतिजा, परीक्षा फारम भर्ने र परीक्षा तालिका सार्वजनिकको सूचना एकैपटक प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले स्नातकोत्तर तहको नतिजा प्रकाशन गरेको हो
।