त्रिविद्धारा स्नातक र स्नातकोत्तर तहको परीक्षा तालिका (रुटीन) प्रकाशित

शिक्षा

त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएका परीक्षाका लागि नयाँ परीक्षा तालिका (रुटीन) र नतिजा लगातार प्रकाशन गरिरहेको छ ।

रीक्षा फारम नै भर्न छुटेको खण्डमा विद्यार्थीहरुको परीक्षा छुट्ने भएकाले सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला । आफुले हेरिसकेपछि अरुको सहयोगका लागि सेयर गर्न नभुल्नुहोला । –त्रिवि