यसरी तपाईको सारथी बन्नसक्छ बिसिए नोटस

फाेटाे फिचर शिक्षा समाचार सूचना प्रविधि

के तपाई प्लस टु उत्र्तीण गरि कहाँ पढ्ने र के पढ्ने भन्ने अझैं अलमलमा हुनुहुन्छ ? वा तपाई त्रिभुवन विश्वविद्यालयका सबै सूचनाहरु एकै ठाउँमा खोजिरहनुभएको छ ? देखि त्रिविवि अन्तरगतका विभिन्न तहका मोडल प्रश्नहरुको खोजीमा हुनुहुन्छ ?

उसो हो भने तपाईको सहयात्री बन्न सक्छ बिसिए नोटस ।

यस्तै युवा र विद्यार्थीहरुलाई मध्यजनर गर्दै विसिए नोटस नामक अनलाइन एक क्लिक गरेर तपाई आफ्नो समस्या सामाधान गर्न सक्नुहुन्छ ।
विसिए नोटसका माध्यमबाट विद्यार्थीहरुलाई वित्रिविको बिषयगत नोटिसहरु सहजै उपलव्ध हुन्छ । यस्तै इन्ट्रान्स प्रिपेर गर्न चाहनेहरुका लागि पुस्तक समेत खरिद नगरीकन अनलाइनबाटै उपलव्ध हुनेछ ।
विसिए नोटसले प्रत्येक च्याप्टर वाइज नोट उपलव्ध गराउने छ । यस्तै फाइनल इक्जामका मोडल प्रश्नहरु समेत विसिए नोटसले उपलव्ध गराउने जनाइएको छ ।

विद्यार्थीहरुलाई मध्यनजर गर्दै उस्ले यही १८ भाद्रमा विसिएका विद्यार्थीहरुका लागि mock up test आयोजना गर्दैछ भने सिएसआइटीका लागि १९ भाद्रमा भक्तपुरमा अस्थित केसिटी कलेजमा आयोजना हुने आयोजकले जनाएको छ ।

विस्तृत जानकारीका लागि https://bcanotesnepal.com/mock-up-exam जानुहोस ।