व्यवसायीका गुनासा बोकेर मन्त्रीलाई भेट्न पुगे अध्यक्ष कटवाल

नेता बन्ने रहर त सबैले गर्छन तर विरलै उद्योगी व्यवसायीले मात्र यस्ता नेता भेट्छन् । टुप्पाबाट पलाएर नेता बनेकाहरु धेरै छन् । तर मोटल कटवाल भुँइबाट खारिएर उठेका व्यवसायीहरु अग्रज हुन् । त्यसैले उनी सदैव आफ्नोभन्दा बढी व्यवसायीहरुको हक हितमा केन्द्रीत ...

हामीसङ्ग त केबल गफ, ढाटीकला, बेइमानि र देश सराप्तै बिदेशीने मति मात्रै रहेछ

जब रास्ट्र कम्जोर हुन्छ, त्यस्ले अनेकौं समस्याहरु भोग्न बाध्य हुन्छ, तर एउटा समस्या भने सबै भन्दा डरलाग्दो हुन्छ--त्यो हो, जनतामा अनुशासनको ठूलो अभाव। यो सन १९१२मा पेकिङ्ग बिश्वबिधालयका एक जना प्राध्यापककले भनेको भनाइ हो। त्यसबेलाको चीन अहिलेकोको नेप...

गाउँमा लकडाउन, के गर्ने के नगर्ने ?

विश्वका २१० देशमा फैलिएको कोरोना संक्रमणमा अपबादलाई छोडेर गाउँभन्दा सहर प्रभावित भएका छन् | ठूलो जनसंख्या, भीडभाड, सानादेखि ठूला उद्योग, रोजगारीको अवसर, गाउँमा भन्दा धेरै अस्पताल र स्कुल तथा भौतिक सुबिधाको कारण सहर कोलाहलमय छ | प्रदुषण, खानपिनको अशुद...

नेपालमा थप एक जनामा कोरोनाको संक्रमण देखियो

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुगेको छ। टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको नमुना परीक्षणको क्रममा आज थप एकजनामा कोरना भाइरस पोजेटिभ देखिएको हो। हिजो गरिएको परिक्षणमा थप एकजनामा पोजिटिभ देखिएको बताए। बुधबार मात्रै रिपोर्...

तपाईको बच्चाको स्वास्थ्यमा समस्या आयो ?

अहिले हामी लक डाउनको समयमा छौं । यो समयमा बच्चाको स्वास्थ्यको बिषयमा तलमाथि परे के गर्ने ? कान्ति बाल अस्पतालले बालबालिकाको स्वास्थ्यका विषयमा जानकारी उपलब्ध गराउन हटलाइन सेवा सुरु गरेको जनाएको छ । अस्पतालले लकडाउनको समयमा अस्पताल नआउन अनुरोध गर्दै स...

पाथिभरा माताको दर्शन गर्दै हेरौं,तपाईको आजको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा दुविधा उत्पन्न हुनेछ । चोटपटकको भयछ सचेत रहनुहोला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ, तर आफ्नो अधिकार भने मिल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ...

उवासंघ नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले बुलिङटारमा स्वास्थ्य शिविर गर्ने

उद्योग वणिज्य संघ, नवलपरासी (बर्दघाट सुस्तापूर्व)को आयोजनामा बुलिङटार गाउँपालिकामा स्वास्थ्य शिविर गरिने भएको छ । नवलपरासीको विकट गाउँ हो बुलिङटार । कालीगण्डकी करिडोर हुँदै बुलिङटार पुग्न गैंडाकोटको कालीगण्डकी चोकबाट गाडीमा लगभग ४–५ घण्टा लाग्ने बताइ...

खुशी र सफलताका दश शुत्र:

1. सोच ठूलो राखौं।आफूलाई बुझौ, आफ्नो कमजोरी र सक्षमता आफै पत्ता लगाऔं अनी लक्ष्य निर्धारण गरी त्यसमा कठिबद्द भएर लागौ; निरन्तर । 2.सधै खुल्ला र सकारात्मक सोच राखौं । जीवनमा सफलता पाउन धेरै बाटाहरु रहेको तथ्य नभुलौं । एउटा बाटो बन्द हुंदा सयौ अ...

मन पराउँछु भन्दै मेरै अघि २ जना केटाले हात काटे

नेपाल पूंजीबजार लगानीकर्ता संघका अध्यक्ष हुन् राधा पोखरेल । जो एक सक्रिय लगानीकर्ता । उनको अर्काे पनि पहिचान छ शेयर बजारको अलवा नारीको पक्षमा शसक्त कलम चलाउँदै आएकी छिन् । राधा नेपालको इतिहासमा लगानीकर्ता संघको नेतृत्व लिने पहिलो महिला नेतृ हुन्। उनै...

संख्यात्मक होइन गुणात्मक पर्यटक भित्राउने तर्फ ध्यान दिनु जरुरी छ

भ्रमण बर्षको पूर्व सन्ध्यामा २० लाख पर्यटक भित्राउने कुरा त सरकारी लक्ष्य छ । तर पर्यटन व्यवसायीहरु संख्यामा रुमलिनुको साटो गुणत्मक (बढी खर्च गर्ने) पर्यटक भित्राउन सके आम नेपालीको जीवनस्तर पनि सुर्धने दावा गर्दछन् । यस्तैमध्येका एक हुन टानका अध्यक्ष...