तेस्रो राष्ट्रिय स्पोर्टस फोरम सम्पन्न
खेल, खेलाडी, संघ र यस क्षेत्रको जिम्मेवारी तथा कर्तब्यमा केन्द्रित रहेर राष्ट्रिय अथा अन्तर्राष्ट्रिय खेल विज्ञहरूको प्रस्तुतीसँगै नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार सम्पन्न भएको छ । भर्चुअल आयोजना भएक...