प्रदिप चापागाईंलको दमदार गजल:मायामा धोका खाएर हिडेको यो छोरो,,
सबैको आ-आफ्नै जिउने आधार हुन्छ,,
मान्छेले मान्छेलाई नै बेच्ने बजार हुन्छ!!
जिन्दगी कहाँ गएर समाप्त हुन्छ होला,,
सोच्दा सोच्दै यी आखामा असार हुन्छ!!
कसैलाई आज गुलाफको फूल पठाए,,
माया बढ्ला हाम्रो नभा उपहार हुन्छ!!
जनता सामु मिठा भाषन गर्ने...