यी हुन कालोसूचीमा दर्ज भएका तीन कम्पनी

सार्वजानिक खरिद अनुगमन कार्यालयले तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले आज एक सूचना प्रकाशन गरी तीन कम्पनीको नाम कालोसूचीमा राखेको हो । कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीहरुमा त्रिशुली कन्स्ट्रक्सन कम्पनी प्रा.ली.,श्री श्री ऊँ श्...

आज २०७६ मंसिर १५ को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्...

पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस तपाईको आजको राशीफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ काम सिक्ने मौका छ । व्यापार व्यवसायमा लाभ हुनेछ । व्यावसायिक यात्राको सम्भावना देखिन्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ...

यी हुन बर्षका उत्कृष्ठ १५ करदाता

आन्तरिक राजश्व विभागले आठौं राष्ट्रिय कर दिवस धुमधामका साथ मनाएको छ । कर दिवसको अबसरमा आन्तरिक राजश्व विभागले सबैभन्दा बढी सबै भन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ । यसरी विभागले सम्मान गरेको उत्कृष्ठ करदाताहरुमध्ये सूर्य नेपाल प्राली,डाबर...

यसरी तपाईको सारथी बन्नसक्छ बिसिए नोटस

के तपाई प्लस टु उत्र्तीण गरि कहाँ पढ्ने र के पढ्ने भन्ने अझैं अलमलमा हुनुहुन्छ ? वा तपाई त्रिभुवन विश्वविद्यालयका सबै सूचनाहरु एकै ठाउँमा खोजिरहनुभएको छ ? देखि त्रिविवि अन्तरगतका विभिन्न तहका मोडल प्रश्नहरुको खोजीमा हुनुहुन्छ ? उसो हो भने तपाईको स...

भदौ १० देखि सवारी साधनको कुम्भ मेला, ९५ वटा ब्राण्ड एकै स्थलमा

काठमाडौं, भदौं १ । नाडा अटोमोवाइल्स् एशोशियसन अफ नेपालको आयोजनामा १४औं ‘नाडा अटो शो २०१९’ सुरु हुने भएको छ । नाडाले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी यही भदौ १० गतेदेखि १५ गतेसम्म काठमाडौंको भृकुटी मण्डपको प्रदर्शनीहलमा उक्त शो हुने जनाएको छ । ...

‘बैंक अफ किड्नी’ नाम बदल्न रुद्राक्ष खेती अभियानमा होक्सेमा किड्नी बेच्नेहरु

पाँचखाल नगरपालिका–८ होक्सेकी ३७ वर्षीया एक महिलाले गत असार महिना आफ्नो पाखोबारीमा १५ रुद्राक्षको बिरुवा रोपिन् । अहिले उनको समय ती बिरुवा रेखदेखमा पाखोबारीमै बित्ने गरेको छ । घर व्यवहार टार्न पैसा नहुँदा दलालमार्फत भारत गएर चार वर्षअघि आफ्नो एउटा ...

किन लगाउने जनै ? यस्तो छ वैज्ञानिक महत्व

आज श्रावण शुक्ल पूर्णिमाको दिन । आजको दिन यज्ञोपवित एवं जनै पूर्णिमा हो । विधि पूर्वक पूजाआजा गरी पवित्र बनाईएको जनै धारण गरी यो पर्व मनाउने गरिन्छ । यस्तै हाम्रो तराई भेगमा यही दिन दिदी बहिनीले दाजु भाइहरुलाई राखी बाँध्ने चलन समेत रहेको छ । ब्रा...

सेनानी अजित सिंह ब्राउन सुगरसहित पक्राउ

२५ साउन, काठमाडौं । नेपाली सेनाका सेनानी (मेजर) अजितप्रताप सिंह लागूऔषधसहित पक्राउ परेका छन् । इटहरीको हलगढामा रहेको सेनाको पूर्वी पृतना छेऊबाट सिंहलाई पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौं र इलाका प्रहरी कार्यालय, इटहरीको संयुक्त ...

काठमाडौं-निजगढ द्रुतमार्गको डीपीआर ‘अपुरो’

२५ साउन, काठमाडौं । काठमाडौं-निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा समस्या देखिएको छ । कोरियाली कम्पनी सुसोङले तयार गरेको डीपीआर नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत १२ चैतमा मन्त्रिपरिषद्मा पुर्‍याएको थियो । तर अहिलेसम्म डीपीआर स...