फिल्म ‘छ माया छपक्कै’ युट्यबमा सार्वजनिक
दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतको समुहले निर्माण गरेको फिल्म मंगलबार आमा अग्नी कुमारी मिडियाको युट्युवमार्फत् ‘छ माया छपक्कै’ सार्वजनिक भएको छ ।
दीपेन्द्र लामाको लेखक तथा निर्देशन रहेको फिल्मका फिल्मका निर्माता रोहित अधिकारी हुन्...