‘केटु’ को सफल आरोहण गरेर फर्किएका नेपालीहरुको भव्य स्वागत हुने

विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहि...

स्याउमा सुनौलो भविष्य देख्दै मुस्ताङी

हिमाल पारिको जिल्ला मुस्ताङका किसान यतिखेर स्याउको कलमीमा जुटेका छन् । हिमाली क्षेत्रमा व्यावसायिक कृषिको महत्वपूर्ण विकल्प बनेको स्याउ खेतीका लागि पुसमाघको समय कलमी गर्ने, स्याहारसुसार गर्ने एवम् लाग्न सक्ने सम्भाव्य रोगबाट जोगाउन रोग प्रतिरोधक औषधि...

महिला पर्यटन व्यवसायी मञ्चमा पाण्डे

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभाले पार्वती पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचत गरेको छ । मञ्चको उपाध्यक्षमा उमा रेग्मी भण्डारी, सचिव ममता न्यौपाने, सहसचिव शर्मिला न्यौपाने, कोषाध्यक्ष लक्ष्मी ...

सुरक्षा विधि अपनाउँदै १ माघदेखि पर्यटकका लागि घान्द्रुक खुल्ने , पिसिआर रिपोर्ट नचाहिने

कोरोना संक्रमण नियन्त्रण गर्न सरकराले लकडाउन गरेसँगै बन्द रहेको पदयात्रा पर्यटनका लागि उत्कृष्ट गन्तव्य पर्यटकीय गाउँ घान्द्रुक माघ १ गतेदेखि खुला हुने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने पर्यटकीय गुरुङ गाउँ कोरोना संक्रमण नियन्त्रण गर्न सर...

२० लाख पर्यटक भित्र्याउने लक्ष्यमा २ लाख ३० हजार मात्रै

पर्यटन बर्ष २०२० मा २० लाख पर्यटन भित्राउने योजना रहेको थियो । तर, यो सपना सरकारको तुहिएर दुई लाख ३० हजार ८५ मा पुगेको छ । अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाईमार्ग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थबाट एक लाख ८३ हजा...

आहा ! जाने होइन् त गोसाईँकुण्ड ?

मानिसले भन्दै आएको स्वर्ग त्यहीँ हो, जहाँ आनन्द मिल्छ । तिमध्ये प्रकृतिको यही सुन्दर, शान्त र शितल भूमी हो गोसाइकुण्ड । जसलाई यो धर्तीको स्वर्ग मान्न सकिन्छ । त्यसैले त भगवान शिवजी कालकुट विषले छट्पटिँदै र खोज्दै यही स्वर्ग भूमिको खोजीमा आइपुगेका थिए...

धर्तीको स्वर्गः गोसाइकुण्ड, बौद्ध र हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र

मानिसले भन्दै आएको स्वर्ग त्यहीँ हो, जहाँ आनन्द मिल्छ । तिमध्ये प्रकृतिको यही सुन्दर, शान्त र शितल भूमी हो गोसाइकुण्ड । जसलाई यो धर्तीको स्वर्ग मान्न सकिन्छ । त्यसैले त भगवान शिवजी कालकुट विषले छट्पटिँदै र खोज्दै यही स्वर्ग भूमिको खोजीमा आइपुगेका थिए...

पर्यटन बोर्डमा मजदूरले तालाबन्दी गर्ने

कोभिड–१९ का कारण बेरोजगार बनेका पर्यटन मजदूरहरुको मागलाई वेवास्ता गरेको भन्दै ६ वटा मजदूर संगठनले मिलेर बुधबार पर्यटन बोर्डमा तालाबन्दी गर्ने भएका छन् । पर्यटन क्षेत्रमा क्रियाशील अखिल नेपाल पर्यटन मजदूर संघ, समाजवादी पर्यटन मजदूर संघ, नेपाल स्वतन...

बढ्यो सगरमाथाको उचाइ

सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले वृद्धि भएको छ । नेपाल र चीन सरकारले आज संयुक्त रुपमा सर्वोच्च शिखर सगरमाथाको उचाइ वृद्धि भएको घोषणा गरेका हुन् । अब सगरमाथाको उचाइ आठ हजार ८४८.८६ मिटर हुने भएको छ । नेपाल र चीन सरकारले मंगलबार संयुक्त रुपमा सर्वोच्च ...

सगरमाथाको उचाई बढ्यो, नयाँ उचाइको घोषणा मंगलबार

सरकारले सोमवार(भोली) औपचारिक रुपमा सगरमाथाको उचाइ घोषणा गर्ने विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछ । नापी विभागले सोमबार एक समारोहकाबीच सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम रहेको महानिर्देशक सुशील नरसिंह राजभण्डारीले जानकारी दिए ।त्यसअघि सो...