साढे ६ करोड रुपैयाँ राजस्व छली गरेको आरोपमा सुलभ ट्रेडका प्रमुखविरुद्ध मुद्दा दायर

झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने बारा विश्रामपुरको सुलभ ट्रेड कन्सर्नका प्रमुख अमिरी ठाकुरविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । ठाकुरविरुद्ध ६ करोड ५२ लाख १३ हजार रुपैयाँ बिगो दाबी गरेर उच्च अदालत पाटनमा मुद...

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्व राज्यमन्त्री मोतिलाल दुगड नियुक्त

पूर्व उद्योग राज्य मन्त्री मोतिलाल दुगड प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् । ओलीले केही समय अघि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री दुगडलाई मन्त्री पदबाट हटाएका थिए । मन्त्री हटाइएको दुगडलाई पुस २९ गतेको मन्...

प्रधानन्यायाधीश राणाले राखे एनसेलको मुद्दा आफ्नै बेन्चमा

टेलिकम कम्पनी एनसेलले ठूला करदाता कार्यालयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । यसअघि नै अदालतबाट फैसला भइ बुझाउनुपर्ने सबै रकम भुक्तानी गरिसकेको र अब फेरि भुक्तानी गर्न नपर्ने दावी गर्दै एनसेलले ठूला करदाता कार्यालयविरुद्ध आइतबार सर्वोच्...

एनआइसी एशिया र प्राइम बैंकमाथि ७ वटा गंभीर आरोप, छानविन गर्दैछौंः राष्ट्र बैंक

एनआईसी एशिया र प्राइम बैंकमाथि गंभीर ७ ओटा आरोप लागेको छ । नियमविपरित सञ्चालकलाई ऋण दिएको, कर सम्बन्धी कागजात पूरा नगरेको, जथाभावी सेवा शूल्क लिएकोलगायत विभिन्न विषयमा आरोप परेको छ । खासगरी, यी दुई बैंकमाथि राष्ट्र बैंकका नीतिरनिर्देशन लत्याएको आर...

राजस्व छलीका घटना धमाधम बाहिरिँदै

संसद् विघटनपछि मुलुकमा देखिएको राजनीतिक अस्थिरताको मौका छोपेर अहिले विभिन्न व्यापारिक फार्मले राजस्व छली गर्ने क्रम बढाएसँगै १ अर्ब ३४ करोड ९६ लाख रुपैयाँ राजस्व छलीको घटना सार्वजनिक भएको छ । राजस्व छल्नेविरुद्ध आक्रामक कारबाही थाल्दै आइरहेको राजस्व...

ज्योति विकास बैंकले साधारणसभा हुदैं, कहा कहिले ?

पौष १९ गते बसेको संचालक समितिको बैठकले गरेले गरेको निर्णयानुसार ज्योति विकास बैंक लिमिटेडले १३औं वार्षिक साधारणसभा गर्ने भएको छ । साधारण सभा माघ १४ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा गर्ने भएको हो । सभा बिहान १० बजेबाट सुरु हुने ...

नबिल बैंकका सीईओको १ करोड ६२ लाख ३४ हजार तलब

गत वर्षसम्म नम्बर वानको ताज पहिरिएको नबिल बैंकमा अहिले सिईओको रुपमा अनिल शाह रहेका छन् । उनले गत वर्ष १ करोड ६२ लाख ३४ हजार रुपैयाँ भुक्तानी गरिएको छ । अघिल्लो वर्ष शाहलाई १ करोड ९८ लाख १४ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । अघिल्लो वर्षको तुलनामा...

एभरेष्ट बैंकका सीईओको ४ करोड ११ लाख तलब

एभरेष्ट बैंकले आफ्ना कर्मचारीलाई गत वर्ष ४ करोड ८८ लाख रुपैयाँ तलब सुविधा उपलब्ध गराएको देखिएको छ । अघिल्लो वर्ष यस्तो सुविधा ४ करोड ११ लाख रुपैयाँ दिएको थियो। बैंकले सिईओको तलब सुविधा भने छुट्याएको देखिएको छैन । प्रमुख कार्यकारी अधिकृत, तीन जना नायब...

माछापुच्छ्रे बैंकका सीईओको २ करोड २३ लाख तलब

गत आर्थिक वर्ष माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृतले तलब भत्ता तथा अन्य सुविधाबापत २ करोड २३ लाख रुपैयाँ प्राप्त गरेका छन् । यो तलब सुविधा तत्कालिन सिईओ सुमन शर्मा तथा २०७७ वैशाख १ गतेदेखि नयाँ सिईओका रुपमा आएका सन्तोष कोइरालाले प्राप्त गरेको...

कुमारी बैङ्कका सीईओको २ करोड ३८ लाख रुपैयाँ तलब

कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले १ वर्षको अवधिमा २ करोड ३८ लाख रुपैयाँ बराबरको तलब र सुविधा लिएका छन् । यो अघिल्लो वर्ष उनले पाएको रकम भन्दा ११.०३ प्रतिशत बढी हो । अघिल्लो वर्ष उनले २ करोड १४ लाख रुपैंया पाएका थिए । बैंकल...