राष्ट्रिय युवा परिषद रसुवाको जिल्ला अध्यक्षमा अधिकारी मनोनित
राष्ट्रिय युवा परिषद नेपाल रसुवाको जिल्लाको अध्यक्षमा सुरेश अधिकारी मनोनयन भएका छन् ।
नेपाल सरकार मन्त्री परिषद्को निर्णयबाट युवा तथा खेलकुद मन्त्रालय,राष्ट्रिय युवा परिषद अन्तर्गतको रसुवा जिल्ला युवा समितिको अध्यक्षमा मनोनयन गरेको हो ।
मुलुकभर...