आज ०७८ आषाढ ६, कुनै शुभकार्य गर्दै हृनुहुन्छ भने हेर्नुहोस आजको राशिफल

मेष आज शुभारम्भको चर्चा चल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । मिथुन महत्त्वपूर्ण अवसर गुम्न सक्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । सौन्दर्यतामा धन खर्च होला । साँझमा पैशा खर्च...

सेयर बजारमा नकारात्मक सर्किट, कारोबार बन्द

सेयरमा नकारात्मक सर्किट लागेपछि आइतबारको लागि कारोबार बन्द भएको छ । कारोबारको सुरु देखि नै गिरावट देखिन थालेको बजार ३ घन्टा १३ मिनेटपछि बजार ६ प्रतिशतले घटेर बन्द भएको हो । यो दिनको कारोबारमा अहिलेसम्मकै सबैभन्दा बढी १२३.३४ अंकले घटेको छ । बजार मापन...

होटल संघका निवर्तमान अध्यक्ष अमरमान शाक्यको कोरोना संक्रमणका कारण निधन

होटल तथा पर्यटन उद्योगको विकासमा उल्लेखनीय योगदान पु-याउदै होटल संघ नेपालको निवर्तमान अध्यक्ष अमरमान श्रेष्ठको निधन भएको छ । शाक्यको मंसिर ५ गते शुक्रबार बिहान ७२ वर्षको उमेरमा स्वर्गारोहण भएको हो । संघले शोक वक्तव्य जारी गर्दै २४ वर्षभन्दा बढी होटल...

१६ वटा वाइन कम्पनीमध्ये किबी वाइन फाइदाजनक

फलफूलको ‘राजा’ मानिने किबी फलबाट बनेको वाइन बजारमा आएको छ। धनकुटाको राजारानीमा उत्पादित वाइन फ्याक्ट्रीले आफ्नो पहिलो उत्पादन काठमाडौंमा बिक्री सुरू गरेको हो। पोषिलो फलको रूपमा रहेको किबीको व्यावसायिक खेती पूर्वी नेपालमा सुरू भएसँगै वाइन उत्पादन सुर...

भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ। मंसिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लग...

मुकेश अम्बानीको ८० हजार करोड बराबरको सम्पत्ति एकैछिनमा स्वाहा

रिलायन्स इन्डस्ट्रीजको शेयरमा भारी गिरावट आएपछि यसका प्रमुख मुकेश अम्बानीलाई ठुलो नोक्सानी भएको छ । मुकेश अम्बानीको सम्पत्तिमा ६.८ अर्ब डलर अर्थात् ८० हजार करोडको गिरावट आएको छ । उनी विश्वकै धनी व्यक्तिको सुचीको छैटौँ स्थानबाट तल झरेर नवौँ स्थानमा...

म असिस्टेन्ट फार्मेसी बनेँ

म असिस्टेन्ट फार्मेसी बनेँ रिजल्ट आयो पास पनि भएँ, ल अब म फार्मासिस्ट बनेँ हो बाबा अब म फार्मासिस्ट बनेँ, तर फरक छैन पहिले र अहिलेमा जिन्दगी आफ्नै बोझमा भासिएको छ मेरो सीप केवल भित्तामा टासिएको छ म सक्दिन होला तिम्रो परिश्रमको ऋण चुकाउन तिम्...

कोरोनाविरुद्धको भ्याक्सीन फेब्रुअरीसम्म पाइने

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसक कारण हरेक दिन ५ हजार भन्दा धेरै मानिसको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनिरहेका छन् । यसैबीच भारत बायोटेक कम्पनीले बनाएको कोरोनाविरुद्धको खोपको .(भ्याक्सिन) फेब्र...

स्वास्थ्य मन्त्रालयले माग्यो १९१ कर्मचारी

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड)१९० संक्रमण तिब्र बन्दै गएको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सयौंको संख्यामा कर्मचारी मागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले तीन महिनाका लागि १९१ जन...

कैलालीमा दुई प्रहरीको हत्यासँग जोडिएका केराउ व्यापारी गुप्ता पक्राउ

कैलालीमा दुई प्रहरीको हत्या गर्ने समुहका थप अर्का एक व्यपारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीका मटर व्यापारी राजीव गुप्ता रहेको प्रहरीले जनाएको छ । दुई प्रहरीको हत्या भएको दिन सोही ठाउँको बाटो हुँदै तस्करी भएको मटर गुप्ताको भएको पाइएपछि प्र...