एनआइसी एशिया र प्राइम बैंकमाथि ७ वटा गंभीर आरोप, छानविन गर्दैछौंः राष्ट्र बैंक
एनआईसी एशिया र प्राइम बैंकमाथि गंभीर ७ ओटा आरोप लागेको छ । नियमविपरित सञ्चालकलाई ऋण दिएको, कर सम्बन्धी कागजात पूरा नगरेको, जथाभावी सेवा शूल्क लिएकोलगायत विभिन्न विषयमा आरोप परेको छ ।
खासगरी, यी दुई बैंकमाथि राष्ट्र बैंकका नीतिरनिर्देशन लत्याएको आर...