जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई जनाको मृत्यु ३ घाइते
जगदम्बा स्टिल उद्योगमा आगो लागेर २ जनाको मृत्यु भएको छ । बाराको सिमरास्थित फर्निस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् ।
शनिबार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा उद्योगमै कार्यरत रा...