कृषिमन्त्री ज्यू ‘दूध बेचिदिनु पर्‍यो’ !

दूधको बजारीकरण, अनुदान र राहत नहुँदा कृषकले गुनासो पोख्न कृषिमन्त्री घनश्याम भुसाललाई दूध खुवाएर स्वागत गरेका छन् । पटकपटकको अनुरोधपछि मन्त्रीलाई नै उनीहरूले मन्त्रीसामु आफ्नो दुःखेसो पोखेका हुन् । सरकारबाटै उपेक्षा गरिएको कृषकको अनुभव छ । भण्डाराका ...

धार्मिक पर्यटकीयस्थल नखुल्दा व्यवसायी मारमा

कोरोनाको कारणले अहिले बिश्व अर्थतन्त्र नै धरापमा परेको छ । जसको असर नेपालमा पनि परेको छ । गत वर्ष चैत ११ देखि बन्दाबन्दी जारी गरिएसँगै बन्दले व्यापार व्यवसाय ठप्प भएको छ । सोहि असर पर्न गएको छ धार्मिक पर्यटकीयस्थलका व्यवसायीहरुलाई । कोरोना र लकडाउनका...

जागिर छाडेर दूग्ध व्यवसायमा, वार्षिक ३० लाखभन्दा बढी फाइदा

हरेक मान्छेको उदेश्य हुन्छ सरकारी जागिर खा भनेर तर एक यस्ता ब्यक्ती छन् जो खाईराखेका सरकारी जागिर नै त्यागेर व्यवसायमा हुमिएका छन् । उनी हुन् वागचौर नगरपालिका–७ का प्रेमबहादुर डिसी । प्राविधिक जागिर छोडेर उनी हाल दूग्ध व्यवसाय सञ्चालन गरेका छन् । डिस...

अर्घाखाँचीका कोरोना संक्रमित युवा व्यवसायी आचार्यको निधन

सात जना चिकित्सक सहित १७ जना स्वास्थ्यकर्मीमा लक्षण सहितको कोरोना सङ्क्रमण देखिएपछि अर्घाखाँची जिल्ला अस्पताल बन्द भएको छ । अर्घाखाँची जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम सहित ७ जना चिकित्सक र १० जना स्वास्थयकर्मी गरी १७ जनामा लक्षण सहितको को...

लकडाउनले शिक्षकलाई उद्यमी बनायो

डडेल्धुराको अमरगढी ५ का रामशरण रोका विगत १० वर्षदेखि शिक्षण पेसामा थिए। लकडाउन अघिसम्म उनको जीवन सहज नै थियो। शिक्षण पेसामा रमाइरहेकै थिए। परिवारको दैनिकी चलाउन उनलाई असहज लागेको थिएन। तर चैत ११ बाट भएको लकडाउनले डडेल्धुराकै एक निजी विद्यालयमा अध्...

किवी खेतीबाटै लाखौं कमाउदैं

जलजला गाउँपालिका–१ मलगाउँकी देउकुमारी तिलिजाले ६ रोपनी पाखोबारीमा किवी खेती गरेको पाँच वर्ष भयो। कोदो, मकै र गहुँ बाली दुम्सीले नष्ट गर्न थालेपछि करिब दश वर्षसम्म बारीमा खेती भएको थिएन। ‘किवी लगाएपछि जंगली जनावरले पनि दुख दिएका छैनन’, तिलिजाले भनि...

  संघर्षले खारिएका चोलेन्द्रबहादुर कार्की

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को ४१औँ अधिवेशनका कान्छो उम्मेदवार हुन्, हिमालयन जोयँ एड्भेन्चरका प्रबन्ध निर्देशक चोलेन्द्र बहादुर कार्की । अध्यक्ष खुमबहादुर सुवेदी समूहवाट प्रथम उपाध्यक्ष पदमा विजयी भएका उनी ०६० बाट पर्यटन क्षेत्रमा अहोरात...

हाम्रो समूह कुनै निश्चित राजनीतिक पार्टीको नभई व्यवसायीहरुको साझा र समावेशी टिम हो : पन्त

नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को केन्द्रीय कार्य समिति निर्वाचनमा तीन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ नेकपाको एउटा र विपक्षी नेपाली कांग्रेस समर्थित दुई अलग प्यानल चुनावी मैदानमा उत्रिएका छन् । नाट्टाको अध्यक्ष...

 पूर्वाधारको पाटोमा जोड दिन जरुरी

ट्रेकिङ एजेन्सी अफ नेपाल (टान) मा दुई पटक सदस्यको जिम्मेवारी बहन गरेर कोषध्यक्षको जिम्मेवारी पाएकी ऋतु ग्याम्दान दुई वर्षे कार्यकालमा थुप्रै सपना बोकेर आएको सुनाउँछन् । मुख्यतः यो कार्यकालको जिम्मेवारी सम्हाल्नु र सन् २०२० मा भ्रमण वर्ष सफल पार्नु ...

पर्यटन वर्षमा २० लाख पर्यटक ल्याउने लक्ष्य आफैँमा महत्वपूर्ण छ

कम लागतमा धेरै लाभ लिन सक्ने क्षेत्र भनेकै पर्यटन हो । पर्यटनले यो क्षेत्रसँगसँगै अन्यको पनि विकास गर्छ । एउटा होमस्टेकै उदाहरण लिन सकिन्छ। होमस्टेमा जम्मा दुइटा कोठामा एउटा परिवारले वर्षमा ६० दिन पर्यटक राख्न सक्यो भने त्यो परिवारलाई वर्षभरि कम्तीमा...