जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई जनाको मृत्यु ३ घाइते

जगदम्बा स्टिल उद्योगमा आगो लागेर २ जनाको मृत्यु भएको छ । बाराको सिमरास्थित फर्निस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् । शनिबार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा उद्योगमै कार्यरत रा...

लकडाउनयता तीन हजार ऋणी कालोसूचीमा

  नेपाल राष्ट्र बैंकले कोरोना महामारी प्रभापित व्यवसायीलाई कालोसूचीमा नराख्न तथा धितो लिलामी नगर्न निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाहरू भने कर्जा असुलीमा आक्रामक देखिएका छन् । बैंकहरूले ऋण उठाउन सक्रियता देखाउँदै ऋण नतिर्ने कम्पनी तथा सर्वसाधा...

राजस्व चुहावट गर्ने यी हुन् १४ फर्म

संसद् विघटनपछि मुलुकमा देखिएको राजनीतिक अस्थिरताको मौका छोपेर अहिले विभिन्न व्यापारिक फार्मले राजस्व छली गर्ने क्रम बढाएसँगै १ अर्ब ३४ करोड ९६ लाख रुपैयाँ राजस्व छलीको घटना सार्वजनिक भएको छ । राजस्व छल्नेविरुद्ध आक्रामक कारबाही थाल्दै आइरहेको राजस्व...

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त

उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका छन् । सोमबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले न्यौपानेलाई महाप्रबन्धमा नियुक्त गरेको हो । उदयपुर सिमेन्टमा महाप्रबन्धक पद खाली भएको २ बर्षपछि कम्पनीले नेतृत्व पाउने भएको छ । उद्योगक...

उद्योग वाणिज्य संघ दाङको अध्यक्षमा बुढाथोकी निर्वाचित

दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा टंकसिंह बुढाथोकी निर्वाचित भएका छन्। सोमबार राति सार्वजनिक मत परिणामअनुसार कोषाध्यक्षमा सुशील पोखरेल निर्वाचित भएका छन्। बुढाथोकीले १ हजार २ सय ५७ मत पाएका थिए भने उनका प्रतिद्वन्द्वी  बसन्त जोशीले १ हजार ...

उपभोक्ता ठगी गर्ने पाँच व्यवसायीक फर्मविरुद्ध मुद्दा

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ५ व्यवसायीकलाई कारबाहीको लागि अदालतमा मुछा दायरा गराएको छ । चालु आर्थिक वर्षमा अनुमति नलिई व्यवसाय सञ्चालन गर्ने तथा उपभोक्ता ठगी गरेको पाइएपछि कारबाहीका लागि अदालतमा मुद्दा दायर गरेको हो । अदालतमा मुद्दा ...

बजारमा खाने तेल र कुखुराको मासुको मूल्यमा मनपरी ढंगले बृद्धि, सरकारी निकाय मौन

कोरोना संकटले उपभोक्ताको क्रयशक्ति कमजोर भइरहेको बेला भान्सामा दैनिक उपभोग हुने खानेतेलको उच्च मूल्यवृद्धि भएको छ। दसैँ तिहारजस्तो चाडपर्वमा पनि मूल्यवृद्धि नभएको खानेतेल पछिल्लो एक हप्तामा उच्च दरमा बढेपछि उपभोक्ताको भान्सा झन् महंगिने भएको हो। ...

निर्माण व्यवसायीको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री श्रेष्ठ

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण व्यवसायीको शान्ति सुरक्षाको जिम्मा सरकारले लिने प्रतिबद्धता जनाएका छन्। नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बुधबार भएको भेटमा मन्त्री श्रेष्ठले निर्माण व्यवसायी र उपकरणको सुरक्षा सवालमा प...

निर्माण व्यवसायीको दबाब पछि लाइसेन्स नवीकरणको म्याद थपिने

सरकारले सवारीचालक अनुमतिपत्र, सवारी साधन जाँचपास र रुट इजाजतपत्र नवीकरण म्याद थप गरेको छ । यससँगै ढिलो भएबापत बुझाउनुपर्ने शुल्क मिनाहा भएको छ । मन्त्रिपरिषद् बैठकले मंसिर मसान्तसम्मको लागि ढिलो भएबापत बुझाउनुपर्ने शुल्क मिनाहासहितको म्याद थप गरेर मं...

‘व्यवसायिक वातावरण बनाउनका लागि हामी एक भयौं’

नेचुनावको तिक्तता मेटाउन महासंघ पदाधिकारीको जमघट चन्द्रागिरीमा पाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र उपाध्यक्षत्रय अञ्जन श्रेष्ठ, रामचन्द्र संघई र दिनेश श्रेष्ठको टोली छलफलका लागि भन्दै चन्द्रागिरी हिल...