जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई जनाको मृत्यु ३ घाइते

जगदम्बा स्टिल उद्योगमा आगो लागेर २ जनाको मृत्यु भएको छ । बाराको सिमरास्थित फर्निस आयल राखेको ट्याङकी पड्किएर आगलागी हुँदा दुई जना मजदुरको मृत्यु भएको छ भने अन्य तीन जना घाइते छन् । शनिबार राति करिब ८ बजेको समयमा भएको दुर्घटनामा उद्योगमै कार्यरत रा...

राजनीति पेसा हैन भन्दै शान्ता चौधरीले सुरु गरिन् ब्युटी पार्लर व्यवसाय

संसद शान्ता चौधरीले काठमाडौंमा फिटनेस सेन्टर तथा व्यूटी पार्लर व्यवसाय सुरु गर्नुभएको छ । राजनीति पेशा नभई सेवा भएको भन्दै उनले कोटेश्वरमा फिटनेस सेन्टर तथा व्यूटी पार्लरको सुरुवात गरेको जानकारी गराउनुभएको छ । फिटनेश सेन्टरको उद्घाटनमा राष्ट्रि...

लकडाउनयता तीन हजार ऋणी कालोसूचीमा

  नेपाल राष्ट्र बैंकले कोरोना महामारी प्रभापित व्यवसायीलाई कालोसूचीमा नराख्न तथा धितो लिलामी नगर्न निर्देशन दिए पनि बैंक तथा वित्तीय संस्थाहरू भने कर्जा असुलीमा आक्रामक देखिएका छन् । बैंकहरूले ऋण उठाउन सक्रियता देखाउँदै ऋण नतिर्ने कम्पनी तथा सर्वसाधा...

सुन्तलाको बगैँचा मासेर ड्रागनफ्रुट खेती शुरु

रोगका कारण सुन्तला बगैँचाका रुख मर्दै गएपछि सुन्तलाखेती मासेर यहाँका दुई व्यक्ति मिलेर ड्रागनखेती शुरु गरेका छन् । जिल्लाको व्यास नगरपालिका–११ तनहुँसुर धरमपानीका हिमलाल श्रेष्ठ र देवेन्द्र क्षेत्री मिलेर ड्रागनखेती थालेका हुन् । एचडी ड्रागन फ्रुड एण्...

साढे ६ करोड रुपैयाँ राजस्व छली गरेको आरोपमा सुलभ ट्रेडका प्रमुखविरुद्ध मुद्दा दायर

झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने बारा विश्रामपुरको सुलभ ट्रेड कन्सर्नका प्रमुख अमिरी ठाकुरविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । ठाकुरविरुद्ध ६ करोड ५२ लाख १३ हजार रुपैयाँ बिगो दाबी गरेर उच्च अदालत पाटनमा मुद...

एनसेलले ल्यायो उद्यमीका लागि ‘बिजप्लस’ प्लानहरु

एनसेल आजियाटा लिमिटेडले सानादेखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयहरूलाई आवश्यकता अनुसारको सम्पूर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लान सञ्चालनमा ल्याएको छ। कोरोना महामारीका कारण देशभरका साना, ठूला सबै प्रकारका उद्योगधन्दा, कलकारखाना र ...

गाँउ फर्किएर व्यावसायिक ड्रागनखेती : वार्षिक ५० लाख आम्दानी

धेरै मानिस सेवासुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिँडेका मानिस पुनःआफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन्, तर भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ८ गोगने सल्लेनीका कृषक शम्भु नेपाल भने २२ वर्ष विराटनगरमा बिताएर गाउँ फर्केर व्यावसायिक खेत...

नेता, व्यवसायीसहित २२० उच्च पदस्थको सम्पत्ति छानबिन हुँदै, को–को परे फन्दामा ?

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिन गरिरहेको छ। यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण...

उद्योग वाणिज्य महासंघ रोजगारदाता परिषद्‍को उपसभापतिमा प्रवलजंग पाण्डे

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतमा रहेको रोजगारदाता परिषद्को उपसाभपतिमा प्रवलजंग पाण्डे चयन भएका छन्। महासंघको कार्यकारिणी समिति सदस्य रहेका पाण्डे लोमस समूहका निर्देशक हुन्। रोजगारदाताको परिषद्को अध्यक्ष एशोसिएट उपाध्यक्ष हुने व्यवस्थाअनुसार ...

प्रधानन्यायाधीश राणाले राखे एनसेलको मुद्दा आफ्नै बेन्चमा

टेलिकम कम्पनी एनसेलले ठूला करदाता कार्यालयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । यसअघि नै अदालतबाट फैसला भइ बुझाउनुपर्ने सबै रकम भुक्तानी गरिसकेको र अब फेरि भुक्तानी गर्न नपर्ने दावी गर्दै एनसेलले ठूला करदाता कार्यालयविरुद्ध आइतबार सर्वोच्...