सफल महिला उद्यमी, जसले शून्यबाट करोडौंको कारोबार बढाइन्

विगत दुई दशकदेखि पोखरालाई कर्म थलो बनाएकी सफल महिला उद्यमी हुन् मिलन थापा । विसं २०५२ सालमा पोखराका व्यवसायी धुब्रबहादुर थापासँग वैवाहिक बन्धनमा जोडिएपछि उनको व्यावसायिक यात्रा शुरु भएको हो । वैवाहिक जीवनको यात्रासँगै उनले गण्डकीमै पहिलो पटक सञ्चा...

नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा चुन्ना विजयी

नेपालगञ्ज उद्योग वाणिज्य संघको अध्यक्षमा अब्दुल वाहिद मन्सुरी (चुन्ना) विजयी भएका छन् । चुन्नाले ललित रौनियारलाई पराजित गरे । चुन्नाले एक हजार ५ सय १० मत ल्याउदा रौनियारले एक हजार दुई सय ३४ मत ल्याएका छन् । उपाध्यक्षमा आदेश अग्रवाल (उद्योग) र अमित...

सेनाले जितगढी भिक्ट्री म्याराथन आयोजना गर्ने

सेनाले यही पुस २७ गते राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा नेपाली सेनाले सेनाको इतिहास प्रवर्द्धन, रुपन्देहीको बुटवलस्थित जितगढी किल्लाको संरक्षण, प्रचारप्रसार तथा नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुर्‍याउने उद्देश्यले ‘भिक्ट्री म्याराथन तथा युनिटी रन’ आय...

फेवाताल अतिक्रमणः व्यवसायी कर्ण शाक्य र प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा सँगै सुनुवाइ हुँदै

पर्यटन व्यवसायी कर्ण शाक्यले २०६४ मा फेवाताल किनारको १० मिटरभित्रै पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट बनाउन जग हाले । तत्कालीन पोखरा उपत्यका नगर विकास समितिले त्यसलाई भत्काइदियो । त्यसपछि शाक्यले मुख्य संरचनालाई केही पर (६५ मिटर मापदण्ड बाहिर) सारे । तर...