यो तेस्रो गैंडाकोट महोत्सवलाई तपाईंहरु आएर अवलोकन गरिदिनुहोस् र यसलाई भव्य रुपमा सफल बनाइदिनुहोस्

हरेक दुई–दुई वर्षको अन्तरालमा पूर्वीनवलपरासीमा आयोजना हुँदै आएको गैंडाकोट महोत्सव फेरि हाम्रो नजिक आइसकेको छ । तेस्रो संस्करणको रुपमा गैंडाकोट महोत्सव–२०७६ यही माघ १५ देखि २६ गतेसम्म सञ्चालन हुँदैछ, नारायणी पुलछेउ उही नारायणी नदी किनारमा । अब गैंडाको...

राजनीति त्यागेर ड्रागन खेतीमा मस्त पूर्वमन्त्री विष्ट

कुनै समय उजाड रहेको दाङको तुलसीपुर उपमहानगरपालिका–१८ तुलसीपुर–घोराही सडक खण्डसँगैको जग्गा अहिले हरियाली बनेको छ । ‘यो उजाड जग्गामा गाडिएका पिल्लर कहिले फल्ने हुन् ?’ भन्दै खिसिट्यूरी गर्नेहरु भने चकित परेका छन् । खाली जग्गा सदुपयोग गरेर पूर्वमन्त्...

विनोदलेझैं प्रण गरे यही फल्छ पुग्दो पैसा

भन्छन नि अभागीको खप्पर जहाँ पुग्यो त्यही ठक्कर । खाटा बसिसकेको घाउ कोट्याएर त काम छैन् । तर पनि मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नै इतिहास । एक जुट भएर दश बर्षे सशस्त्र विद्रोह गरेको माओवादी आज छिन्नभिन्न भएर दश टुक्रामा विभक्त छ । त्यही माओवादी...