तेस्रो राष्ट्रिय स्पोर्टस फोरम सम्पन्न

  खेल, खेलाडी, संघ र यस क्षेत्रको जिम्मेवारी तथा कर्तब्यमा केन्द्रित रहेर राष्ट्रिय अथा अन्तर्राष्ट्रिय खेल विज्ञहरूको प्रस्तुतीसँगै नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार सम्पन्न भएको छ । भर्चुअल आयोजना भएक...

रसुवाको ३ ओटै पालीकामा अस्पताल भवन निमार्णको शिलन्यास

आज मुलुकभर एकसाथ ४०३ वटा अस्पतालको शिलान्यास हुँदैछ । ३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुँन लागेको हो । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन श...

जिबजिबे ग्रामीण अस्पताल भवन निमार्णको शिलन्यास सम्पन्न

रसुवा जिल्लाको जिबजिबे ग्रामीण अस्पताल भवन निमार्णको शिलन्यास सम्पन्न भएको छ । आज मसिंर १५ गते कालिका गाउँपालिकाका प्रमुख सीता कुमारी पौंडेल(अधिकारी) बाट उद्धघाटन भएको हो । कालिका गाउँपालिका वडा न ५ स्थित जिबजिबे ग्रामीण अस्पताल संघीय सरकारको लगानीमा...

उद्यम गर्ने युवाहरुलाई अनुदान र सहुलियत ऋणः मन्त्री ढुंगेल

वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले राजनीतिसँगै उद्यममा ...

लाङटाङ पदमार्गका होटल भोलिदेखि सञ्चालनमा आउने

लाङटाङ पदमार्गमा रहेका होटल भोली(आइतबार)देखि सञ्चालन हुने भएको छ । रसुवामा कोरोना सङ्क्रमितको सङ्ख्या घटेकोले लाङटाङ पदमार्गमा रहेका होटल, लज तथा चिया पसल सञ्चालनमा आउन लागेको हो । अहिले रसुवामा कोरोना सङ्क्रमितको सङ्ख्या घट्दै गएकाले होटल, लज तथा...

रसुवागढी नाकाबाट १ अर्ब भन्सार असूली

नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने सामग्रीको परिमाण बढेसंँगै भन्सार असूलीमा क्रमिक सुधार आउन थालेको छ । कोभिड– १९ का कारण बन्द अन्तरराष्ट्रिय रसुवागढी नाका गत असारदेखि पुनः सञ्चालनमा आएपछि चीनबाट आयात हुने मालसामग्रीको परिमाण केही मात्रामा बढ...

जागिर छाडेर दूग्ध व्यवसायमा, वार्षिक ३० लाखभन्दा बढी फाइदा

हरेक मान्छेको उदेश्य हुन्छ सरकारी जागिर खा भनेर तर एक यस्ता ब्यक्ती छन् जो खाईराखेका सरकारी जागिर नै त्यागेर व्यवसायमा हुमिएका छन् । उनी हुन् वागचौर नगरपालिका–७ का प्रेमबहादुर डिसी । प्राविधिक जागिर छोडेर उनी हाल दूग्ध व्यवसाय सञ्चालन गरेका छन् । डिस...

कुलमान घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त

ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् । ऊर्जा ...

हेटौंडा औद्योगिक क्षेत्रका उद्योगमाथि कारबाही गरिने

हेटौंडास्थित औद्योगिक क्षेत्रमा रहेको ७५ प्रतिशतभन्दा बढी उद्योगले गुणस्तर तथा नापतौल विभाग अन्तर्गतको निकायबाट नापतौल यन्त्र र काँटाको जाँच अनुमतिपत्र नलिएर सञ्चालन गरेको जनाएको छ । सो औद्योगिक क्षेत्रमा करीब १११ उद्योग रहेको तर २५ वटा उद्योगले मात्...

जलविद्युत्को सेयर कारोबार बढ्दै

लामो समयसम्म सुधार हुन नसकेको जलविद्युत् कम्पनीहरूको सेयरमा केही सातायता लगानीकर्ताको आकर्षण बढेको छ । तुलनात्मक रूपमा सेयर मूल्य कम रहेको र आउँदा दिनमा बढ्ने अनुमानका आधारमा जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिन थालेको जानकार बताउँछन् । ग...