ग्रील सघं सर्लाहीमा गठन

माघ ११ गते ग्रील तथा स्टील ब्यवसायी संघ सर्लाहीमा गठन भएको छ । ज्योती बराइलिज्युको अध्यक्षतामा ७ स्दस्यिय तदर्थ समिती गठन गरेको छ । उक्त भेलामा ग्रील तथा स्टील ब्यवसायी महासघका अध्यक्ष मोहन कटुवालले सबै ब्यवसायीहरुलाइ संगठित भएर व्यवस्थीत मर्यादित भए...