ईश्वर पोखरेल भन्छन् : केपी ओली जहाँ, सूर्य चिन्ह त्यहाँ

उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । शुक्रबार संघीय राजधानी काठमाडौंमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सूर्य चिह्‍न पनि आफ्नो हुने दाबी ...

मूल पार्टी हाम्रै हो, अन्योलमा रहेकालाई कठैबरा भन्न सकिन्छः ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आफूहरुलाई आमसभा गर्न ठाउँ नभएको टिप्पणी गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले काठमाडौंमा गरेको बृहत जनसभालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । सबैभन्दा ठूलो ठाउँ छान्दा पनि जनता बस्ने ठ...

ओली नेतृत्व नेकपाको आधिकारिकतालाई कसैले तोड्न सक्दैनः उपप्रधानमन्त्री पोखरेल

शुक्रबार संघीय राजधानी काठमाडौंमा आयोजित बृहत् जनसभालाई सम्बोधन उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेका छन् । उनले भने, “नेपाल कम्युनिस्ट पार्टी कुन आधिरकारिक हो भन्‍ने प्...

केपी शर्मा ओली गौतम बुद्धका उत्तराधिकारी हुन् : सत्यनारायण मण्डल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले केपी ओलीलाई भगवान गौतम बुद्धको उत्तराधिकारीको संज्ञा दिएका छन्। नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि आयोजित जनसभालाई शुक्रबार सम्बोधनका क्रममा मण्डलले ओलीलाई गौतम बुद...
नेपाल कम्युनिस्ट पार्टी ओली समूहका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले प्रधानमन्त्री केपी शर्मा ओली बुद्धको असली उत्तराधिकारी भएको दाबी गरेका छन् । उनले ओलीलाई सम्पूर्ण मधेशी जनताको माया र समर्थन भएको समेत बताए ।नारायणहिटी दरबार सङ्ग्रहालय अगाडि आय...

नारायणहिटी अगाडिको आमसभामा उडाइयो ओली अंकित बेलुन

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज दिउँसो नारायणहिटी दरबार अगाडि विशाल आमसभा गरेको छ । उक्त सभामा प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरअघि पुगेका छन्। ओली मञ्चमा चढ्दा ुराजनेता केपी ओ‌लीस् जिन्दावाद, राष्ट्र...

रसुवाका खनालको दुवै मृगौला खराब, सहयोगको लागि अपिल

रसुवा जिल्ला लहरेपौवा वडा नं ३ निबासी लेखनाथ खनाललाई बिगत केहि महिना देखि मृगौला सम्बन्धी समस्या देखिएछि हाल उनी टिचिङ अस्पतालमा छन् । हाल उपचारको क्रममा दुबै मृगौला खराब भएको चिकित्सकले प्रमाणित गरिसकेको र निजलाइ उपचार गराउन छिटोभन्दा छिटो मृ...

ठक्कर दिएर ज्यान लिने मिनीट्रकका चालकलाई बचाउदै नुवाकोट प्रहरी

  पीडितले मागे न्यायको अपिल विदुर । रसुवाको नौकुण्ड गाँउपालिका वडा नं. ५ बडहरेका १९ वर्षका छवीलाल न्यौपानेको नुवाकोटमा ट्रिपरको ठक्करबाट मृत्यु भएको छ । गल्छीहुदै काठमाडौ बिहीबार बिहान जान लागेका न्यौपानेको बेलकोटगढी नगरपालिका वडा नं. ५ स्थित...

भोलि रसुवा नुवाकोट जिल्ला बन्दको आव्हान

आज दिउसो नुवाकोट बेलकोटगढि नगरपालिका वडा नं ५ केउरेनीमा मोटरसाइकललाई मिनि ट्रीफरले ठक्कर दिदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ । बा ७५ प ७६११ नंबरको मोटरसाईकललाई बा ४ ख ६५९४ नंबरकोमिनि ट्रीफरले ठक्कर दिदाँ रसुवा जिल्ला नौकुन्ड गॉंउपालिका ५ निवासी छविल...

‘केटु’ को सफल आरोहण गरेर फर्किएका नेपालीहरुको भव्य स्वागत हुने

विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहि...